हेटौडा ४ को ६०० मतगणना, एमालेको अग्रता कायमै, हेटौडाको मेयरमा भने कांग्रेस अघि
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

हेटौडा ४ को ६०० मतगणना, एमालेको अग्रता कायमै, हेटौडाको मेयरमा भने कांग्रेस अघि

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा उपमहानगरपालिका वडा न।४ मा अहिले सम्म ६०० मतगणना भएको छ ।६०० मत गन्दा वडा न।४ मा मेयर, उपमेयरका लागि एमालेको मत बढी छ ।

वडा न।४ को वडाअध्यक्षमा पनि एमाले अगाडी छ । तर सबै मत जोड्दा भने अहिले सम्म हेटौंडा उपमहानगरपालिकाको मेयरमा कांग्रेसको बढी मत छ र उपमेयरमा एमालेको बढी छ । अहिले सम्मको मत परिणाम यस्तो छ , यो ४ न।वडाको मात्र मत परिणाम हो 

मेयर

एमाले- २६६

काँग्रेस-१७८

राप्रपा -६१

 उपमेयर

एमाले-२५९

मओवादी-१३४

राप्रपा -८१

त्यस्तै हेटौडा उपमहानगरपालिका वडा न। ४ को अध्यक्षमा एमालेको २५४ र नेपाली कांग्रेसको १३६ मत रहेको छ । मावोबादी केन्द्रको ५६ मत छ भने राप्रपाको ६८ मत रहेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


176731 Times Visited.

Top