राक्सीराङ गाउँपालिकामा कांग्रेसको जित
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

राक्सीराङ गाउँपालिकामा कांग्रेसको जित

साहित्य प्रकाशित मिति:

मकवानपुरको राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनुभएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर थापाले २९४४ मत रोकिनुभयो । त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै निर्मला दिङ्दुङ विजयी हुनुभएको छ । उहाँले ३५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङले २९५० मत ल्याउनुभएको छ । 



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


176739 Times Visited.

Top