गढी ५ मा एमालेका जीतबहादुर घिमिरे सहित प्यानल नै विजयी
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

गढी ५ मा एमालेका जीतबहादुर घिमिरे सहित प्यानल नै विजयी

अन्तराष्ट्रिय समाचार प्रकाशित मिति:

२ जेठ-गढी गाउँपालिका वडा नम्बर ५ को मतगणना सकिएर मतपरिणाम आएको छ । गढी गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा एमालेका जीतबहादुर घिमिरे सहित समपूर्ण प्यानलले नै विजय हाँसिल गरेका छन ।

 यस अघि गढी गाउँपालिकाको ३ र ४ को वडा अध्यक्ष सहित नेकपा एमालेको प्यानलले नै विजय हाँसिल गरेको थियो । १ देखि ४ वडासम्मको मत परिणाम आउँदासम्म गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोस्रो स्थानमा रहेको एमाले अहिले पहिलो स्थानमा आएको छ । 



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


131002 Times Visited.

Top