१८ सय मतगणना हुँदा हेटौंडा १९ मा एमाले कै अग्रता, वडाअध्यक्षमा एमाले र नयाँ शक्तिको भिडन्त
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

१८ सय मतगणना हुँदा हेटौंडा १९ मा एमाले कै अग्रता, वडाअध्यक्षमा एमाले र नयाँ शक्तिको भिडन्त

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा, २ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ को १८ सय मतगणना भएको छ ।अहिलेसम्म नेकपा एमालेकै अग्रता छ भने वडाअध्यक्षमा एमालेलाई नयाँ शक्तिले पछ्याएको छ ।

अहिलेसम्म उपमेयरमै सबैभन्दा बढी अर्थात ३९३ म तबदर भएको छ भने वडाअध्यक्षमा ८५ मत बदर भएको छ ।

अहिलेसम्मको मत परिणाम यस्तो छ 

१० मेयर वडा १९ को मात्रः

नेकपा एमाले, हरिबहादुर महत–५४२

नेपाली काँग्रेस, आनन्दराम पराजुली–५०१

राप्रपा–१९४

नयाँशक्ति संघिय समाजवादी गठबन्धन, शुभरत्न गोले–४१२

नेकपा माले–३

२० उपमेयर १९ नम्बर वडाको मात्रः

नेकपा एमाले, मीना लामा –५५२

नेकपा माओवादी केन्द्र, बलराम बल–२२९

राप्रपा, ईन्दिरा न्यौपाने –१९७

नयाँशक्ति संघिय समाजवादी गठबन्धन, पुनम भट्टराई –४१७

३० वडाअध्यक्ष १९ नम्बर वडाकोः

नेपाली काँग्रेस –४६७

नेकपा एमाले –५०६

माओवादी केन्द्र–४०

राप्रपा–२२२

नयाँशक्ति संघिय समाजवादी गठबन्धन–४८१

(tukhabar.com)




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156178 Times Visited.

Top