मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत     संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा   

राष्ट्रिय समाचार

प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
कालिकोट, जेठ १ – कालिकोटमा झडपमा परी राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मा वडाअध्यक्षका उम्मेदवार ४५ वर्षिय बटालालाई नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा हिजो भएको झडपमा प्रहरीले चलाएको गोली लागेको थियो ।

प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु

 उहाँको शव पोस्टमार्टम गर्न सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम मान्मामा लगिएको छ ।  गोली लागेर घाइते भएका तीन जनालाई पनि सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत लगिएको छ । 

गोली लागि घाइते भएका नरहरीनाथ गाउँपालिकाकै दानबहादार बटाला र कुलबहादुर बटाला राप्रपा पार्टी निकट र व्यासी बिक माओवादी केन्द्र निकट रहेका प्रहरीले जनाएको छ । हिजो दिउँसो विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसेपछि प्रहरीले गोली चलाएको थियो । 










Copyright © 2017, All Rights Reserved ! Powered by :
Top