मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत     प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्   

राष्ट्रिय समाचार

मतदान गरेर घुम्न निस्किएका एक युवकको तनहुँमा हत्या


  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
३१ बैशाख, दमौली । तनहुँको व्यास नगरपालिकामा आइतबार एकजनाको हत्या भएको छ । व्यास नगरपालिका वडा नम्बर १ का विक्रम परियारको अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।

मतदान गरेर घुम्न निस्किएका एक युवकको तनहुँमा हत्या

तनहुँको ब्यास घर भएका परियार कलाकारिता क्षेत्रमा संलग्न छन् । काठमाडौं बस्दै आएका उनी स्थानीय तह चुनावमा मतदान गर्न घर आएका थिए । स्थानीय मतदान केन्द्रमा भोट हालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला ५र६ जनाको समूहले परियारलाई आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान भएको छैन । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top