मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड   

राष्ट्रिय समाचार

ताप्लेजुङमा एक युवकको हत्या


  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
३१ बैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा आइतबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । ताप्लेजुङ नगरपालिका ७ स्थित दोखु जाने बाटोमा खुकुरी प्रहारबाट फुरुम्बु–१ का टाइगर भनिने २६ वर्षीय सबाहाङ लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङमा एक युवकको हत्या

क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका अनुसार संलग्न फुङ्लिङ नगरपालिका १० का १७ वर्षीय सुमन फुरुम्बु लगायतको समूहले सबाहाङलाई टाउको र पेटमा खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको थियो । उनलाई तत्काल सदरमुकास्थित जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा सबाहाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको भनिएका सुमनलाई प्रकाउ गरेपनि अन्य भने फरार रहेकाले खोजी भइरहेको वताएको छ । हत्या भएका लिम्बु फुङ्लिङ नगरपालिका–४ का डिल्ली बिकको घरमा डेरा गरी बस्दै आएका थिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top