मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

वडाअध्यक्ष उम्मेदवार विप्लव कार्यकर्ताको नियन्त्रणमा परेपछि ईन्स्पेक्टरको टोली हाँडीखोलामा


  • समाज
  • 2 पटक पढिएको
मनहरी, ३० बैशाख । मनहरी १ हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बिहानै नियन्त्रण्मा लिएपछि हेटौंडाबाट ईन्स्पेक्टर मधु थापा घटनास्थलमा पुगेका छन् ।

वडाअध्यक्ष उम्मेदवार विप्लव कार्यकर्ताको नियन्त्रणमा परेपछि ईन्स्पेक्टरको टोली हाँडीखोलामा

मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे नियन्त्रणमा लिएको थियो । बिहानबाट सम्पर्कविहीन बनेका थापाको अहिले परिवारबाट खोजी भईरहेको श्रोतले बताएको छ । घटनास्थलमा ईन्स्पेक्टर थापा प्रहरी टोलीसहित पुगेको श्रोतले बताएको छ । थापाले आफु घटनास्थलमा आईपुगेको तु खबरसँग बताएका छन् । तर कति प्रहरीको साथमा उनी त्यहाँ पुगेका हुन् त्यो भने उनले खुलाएनन् । (from-Tukhabar.com)






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top