मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

राष्ट्रिय समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३४ घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, वैशाख २८ – सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाका लागि छुटेको बा ३ ख ५०५६ नम्बरको बस खाडीचौर नजिक तीन किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३४ घाइते

दुर्घटनामा दोलखा लामीडाँडा–७ का ७६ वर्षका मुक्तिनाथ घिमिरे र उहाँकी श्रीमती रत्नकुमारी घिमिरेको ज्यान गएको हो । घाइतेमध्ये ७ जनाको धुलिखेल अस्पताल र अरु घाइतेको सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । दुर्घटनापछि भागेका बसका चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top