मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकटः थापा


  • समाज
  • 1 पटक पढिएको
२६ बैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकट आएको बताएका छन् । राप्रपा हेटौँडा वडा नम्बर ६ ले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो २० बर्ष ठूला राजनैतिक दलका कारण खेर गएको भन्दै यसले राष्ट्रिय संकट निम्त्याएको बताए ।

ठूला राजनैतिक दलहरुको अकर्मण्यताका कारण देशमा संकटः थापा

उनले देशमा रहेको संकटबाट मुक्ति पाउने खुड्किलोको रुपमा स्थानीय तहको निर्वाचन जनतामाझ आएको बताए । उनले राप्रपा अहिले देशकै बैकल्पिक शक्तिको रुपमा प्रस्तुत भएको भन्दै राप्रपाले मात्रै देश समृद्ध बनाउने ताकत राख्ने दावि समेत गरे । उनले राप्रपाले हेटौँडामा विजय हासिल गरे नगरको मुहार फेर्ने बताए । कार्यक्रममा मेयरका उम्मेदवार मधु अधिकारी, उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने, पार्टी जिल्ला अध्यक्ष रामहरी न्यौपाने, वडा अध्यक्षका उम्मेदवार केदार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top