मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

एक युवकको हत्या, हात खुट्टा र मुख बाँधेर रुखमा झुण्ड्याइएको


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
रुपन्देही, वैशाख २६ – गुल्मीको बलेटक्सारका २५ वर्षका दामोदर केसी रुपन्देहीमा मृत भेटिएका छन् । हात खुट्टा र मुख बाँधेर रुखमा झुण्डाइएको अबस्थामा सैनामैना-११ मा रहेको बगौली जंगलमा शव भेटिएको हो ।

एक युवकको हत्या, हात खुट्टा र मुख बाँधेर रुखमा झुण्ड्याइएको

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल १२ ढ्वाहामा दिदी भिनाजुको घरमा बस्दै आएका केसीको शव हात खुट्टा र मुख बाँधेर रुखमा झुण्डाइएको अबस्थामा भेटिएको हो । सुद्धोदन गाउँपालिका(४ मा रहेको टेन्सबर्ग बियर फेक्ट्रीमा मार्केटिङ्गको काम गर्दै आएका केसी आइतबार बेलुकाबाट बेपत्ता भएका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top