मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

मोटरसाइकल दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
नवलपरासी, वैशाख २५ – नवलपरासीको रामग्राम नगरपालिका-१० मन्झरियामा भएको मोटरसाइकल दुर्घटनामा एकजना म्यादी प्रहरीको ज्यान गएको छ ।

मोटरसाइकल दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम(१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा ज्यना गएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको हो । रासस 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top