मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

समाज

नेकपा एमालेलको प्रचार प्रसार अभियान तिब्र


  • समाज
  • 15 पटक पढिएको
२४ बेशाख–नेकपा एमालेले आफ्नो निर्बाचन प्रचार प्रसार अभियान लाई थप तिब्र पारेको छ । निर्बाचनको समय नजिकिंदै गर्दा चुनाबी सभा तथा ¥यालीको क्रम पनि बढाएको छ । यसैक्रममा हेटौंडा १२, १३ र १४ मा चुनाबी सभा सम्पन्न भएको छ । चुनाबी सभामा बोल्दै मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित संसद अनन्त पौडेलले एमालेको जितलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताए ।

नेकपा एमालेलको प्रचार प्रसार अभियान तिब्र

 जनताको पार्टिका रुपमा परीचित एमालेले मात्र बिकास निर्माण लगायतका कार्य गर्न सक्ने बताए । एमालेले हेटौंडा १३ को बिकासमा अग्रणी भुमिका खेलेको भएपनि केहि दलहका नेताहरुले आफुले गरेको भन्दै भ्रम छर्न उद्धत रहेको समेत उनको भनाई थियो । एमाले अरु दलले जस्तो बोलेर मात्र नहिड्ने र बोलेको काम पुरा गर्ने समेत प्रष्ट पारे । कार्यक्रममा बोल्दे नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले एमालेको जनलहर देखेर अन्य शक्तिहरु आत्तिएको बताइन् । एमालेको जितले मात्र जनताको जित हुने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगर पालिकाका मेयरका उमेद्वार हरीबल महतले पछिल्लो समय हेटौंडामा गाभिएका क्षेत्रहरुको बिकासका लागि एमालले पहल कदमी लिएको र आगामी समयमा समेत निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । नगर बिकासलाई उच्चतम बिन्दुमा पु¥याउन एमालेलाई मत दिन उनले आग्रह समेत गरे । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, सचिबालय सदस्य श्रीधर पोख्रेल, हेटौंडाका उपमेयरका उमेद्वार मिना लामा, एमाले जिल्ला सदस्य सुमित्रा काफ्ले, रामचन्द्र स्याङबो, १३ का अध्यक्षका उमेद्वार मनोज वाइवा, खेलकुद बिकास समितिका अध्यक्ष माधब तिमल्सीना, खेलकुद महासंघका अध्यक्ष धरम लामा, अनेरास्वबियु केन्द्रिय सचिबालय सदस्य सुजाता पोखरेललगायत सहभागि थिए ।

,,,,,,,,,,,,,,,,,,,,,

यसैगरी हेटौंडा १४ मा पनि एमालेको चुनाबी सभा र मोटरसाइकल ¥याली सम्पन्न भएको छ । एमालेबाट मेयर  पदका उमेद्वार हरीबल महत र उपमेयर पदका उमेद्वार मिना लामाले मोटरसाइकल ¥याली सहित वडाको परीक्रमा गरेका थिए । निर्बाचन परीचालन कमीटीका संयोजक रत्नलाल बिश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा संसद अनन्त पौडेल, एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिब एकालाल श्रेष्ठ, सचिबालय सदस्य श्रीधर पोख्रेल, प्रदेश सल्लाहकार गोमा तिमल्सीना, जिल्ला सदस्य सुमित्रा काफ्ले, खेलकुद बिकास समितीका अध्यक्ष माधब तिमल्सीना, अनेरास्वबियु केन्द्रिय सचिबालय सदस्य सुजाता पोखरेल, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईलगायत सहभागि थिए । यता हेटौंडा १२ मा पनि एमालेले चुनाबी सभा समपन्न गरेको छ । 







सम्बन्धित शिर्षक समाचारहरु



विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५

सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !

भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !

धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top