मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

समाज

हेटौंडा र थाहामा कांग्रेस-माओवादी तालमेलको सहमति


  • समाज
  • 32 पटक पढिएको
१९ बैशाख, हेटौंडा । मकवानपुरको हटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् । उम्मेद्वारी दर्ता गराएपछि दुई दलबीच भएको बैठकले दुई स्थानीय तहमा तालमेल गर्ने सहमति जुटाएका हुन् ।

हेटौंडा र थाहामा कांग्रेस-माओवादी तालमेलको सहमति

अब हेटौंडा नगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवारी कायमै राख्ने छ । कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ । त्यसैगरी माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ ।

त्यसैगरी थाहा नगरपालिकामा पनि कांग्रेस र माओवादीले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । अब माओवादीका लबशेर बिष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् । यसअघि कांग्रेस र माओवादीले छुट्टा(छुटै उम्मेदवारी दर्ता गराएका थिए । तर, उम्मेदवारी दर्तापछि तालमेलको निर्णयअनुसार दुबै पार्टीले मेयर र उपमेयरको मनोनयन दर्ता फिर्ता गर्नेछन् । थाहा नगरपालिकाका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन् । (onlinekhabar.com)






सम्बन्धित शिर्षक समाचारहरु



धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top