मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

रौतहटको एभरेष्ट मदिरा उद्योगमा आगलागी


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
१९ रौतहट, वैशाख । रौतहटको दुर्गा भगवती गाँउपालिकास्थित एक डिस्टीलरी उद्योगमा भएको आगलागीमा मेसिनसहित करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको छ ।

रौतहटको एभरेष्ट मदिरा उद्योगमा आगलागी

गंगा पिप्रामा रहेको एभरेष्ट डिस्टीलरी उद्योगमा आगलागी हुँदा उद्योगको भण्डारण कक्षसहित मेसिन जलेको हो । आगलागीको कारण पत्ता लाग्न सकेको छैन, यद्यपि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ् । आगोले ठूलो रुप लिइसकेपछि मात्रै उद्योगका सुरक्षा गार्डले पत्तो पाएका थिए । स्प्रिट र अल्कोहल भण्डारण गरिएको कोठामा आगो सुरु भएपछि ठूलो क्षति भएको छ । सदरमुकाम गौरबाट गएको दमकल र स्थानीयवासीको सक्रियतामा करिव ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top