मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका – ६ बाट मानव खप्परसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दार्जिलिङ जिल्ला खोरीवारी थाना गौरसिंहजोर– ६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्पर सहित सोमवार राति पक्राउ परेका हुन् ।

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

पूर्वी नाका काँकरभिट्टा भएर नेपाल तर्फ आउँदै गरेका उनलाई चेक जाँचका क्रममा इलाका प्रहरी कार्यालय काकँडभिट्टा र शसस्त्र प्रहरीबलको संयुक्त टोलीले पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मानव खप्पर सहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top