मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

समाज

हेटौंडा उपमहानगरमा राप्रपा र नयाँ शक्तिबिच चुनावी तालमेल


  • समाज
  • 123 पटक पढिएको
मकवानपुर, वैशाख १९ – यहि वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपा र नयाँ शक्ति नेपाल पार्टीबिच तालमेल हुने भएको छ ।

हेटौंडा उपमहानगरमा राप्रपा र नयाँ शक्तिबिच चुनावी तालमेल

उपमहागरपालिकोको मेयरमा राप्रपाका तर्फबाट मेयरमा मधु अधिकारी र उपमेयरमा नयाँ शक्तिका तर्फबाट उम्मेद्वारी दिने निश्चित भएको हो । नयाँ शक्तिले उपमेयरमा कसलाई उठाउने तय भएको छैन । तालमेलका विषयमा कुराकानी अन्तिम चरणमा पुगेको राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले बताउनुभयो । नयाँ शक्तिबाट उपमेयरमा कसलाई पठाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।  







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top