मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

एकैचोटी दोहोरी गायिका ज्योती लोहनीको तीन ओटा कोसेली


  • समाज
  • 2 पटक पढिएको
  • दिपक सिंह रुम्बा
नेपाली लोकदोहोरीको क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल सुमधुर स्वरकी धनी गायिका ज्योती लोहनीले एकैसाथ तीन ओटा सांगीगित कोसेली लिएर हामी माझमा छाएकी छिन । यस अघिपनि धेरै गीत मार्फत सबैको मन जित्न सफल ज्योतीले केही समयको अन्तराल पछि पुनः नयाँ कोसेली हामी माझमा पस्कीनु भएको हो । बिभिन्न महोत्सब तथा कार्यक्रमहरुमा प्रत्यक्ष दोहोरी गायनमा चर्चित अनि अब्बल ज्योती सबैको रोजाईको गायिका रुपमा पनि चिनिन्छ । उनै गायिकाले हामीलाई पस्कनु भएको कोसेलीहरु हेर्नुहोस‘‘।।

एकैचोटी दोहोरी गायिका ज्योती लोहनीको तीन ओटा कोसेली

कोसेली २

रक्षा म्युजिक प्रा।लि।को प्रस्तुतीमा बसन्त थापाको लयमा पञ्चेबाजामा नयाँ लोक दोहोरी कोसेली “माया दिन्छौ र‘।रु” गीतको भिडियो बजारमा आएको छ । अपेक्षा बस्याल, नबराज थापा लगायतको अभिनय रहेको गीतमा राजन कार्की र ज्योती लोहनीको सुमधुर आवाज रहेको छ । पञ्चेबाजाको संरक्षणमा जोड दिँदै तयार पारिएको गीतमा बिकाश तिमल्सिना शब्दको उत्कृष्ट शब्द रहेको छ ।

‘‘‘‘‘‘‘‘‘‘‘‘‘।। 

माया दिन्छौ र‘।रु 

अहिलेसम्म साँचेको जोवनको जिम्म लिन्छौ र रु

।‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘ 

कोसेली ३ 

आर।एस। डिजिटलको प्रस्तुतीमा बिनोद लोहनी नयाँ लोक दोहोरी कोसेली “रैछौ चिटिक्कै‘।” गीतको भिडियो बजारमा आएको छ । बिनोद, मन्जिता, बिशाल, पुजा लगायतको अभिनय रहेको गीतमा ज्योती लोहनी र बिनोद लोहनीको सुमधुर आवाज रहेको छ । बिनेद लोहनीको निर्देशनमा तयार पारिएको गीतमा महेन्द्र बि।सी।को उत्कृष्ट शब्द रहेको छ ।

‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘

रैछौ चिटिक्कै 

साह्रै नै मन पर्यो कान्छी, तिमिलाई देख्ने बित्तिक्कै ‘

‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top