मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नारायणी मलमा नेपालमानै पहिलो पटक नाईन डि भिआर


  • समाज
  • 1 पटक पढिएको
हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ ।

नारायणी मलमा नेपालमानै पहिलो पटक नाईन डि भिआर

७० लाखको लगानीमा आजबाट सुरु गरिएको नाइन डि भिआर सिनेमा विश्वमानै निकै लोकप्रिय हुँदै आएको छ । नाईन डि भिआरको विषयमा जानकारी दिँदै सञ्चालक युवराज दाहालले यो पद्धतिको सिनेमाने निकै मनोरञ्जन प्रदान गर्ने बताए । नारायणी मलको चौथो तल्लामा सुरु भएको सिनेमा नेपालमा पहिलो भएको बताउँदै उनले विश्वमा निकै लोकप्रिय भएको नयाँ टेक्नोलोजिलाई नेपालमानै पहिलो पटकको रुपमा हेटौँडामा भित्राउन सफल भएकोमा आफुलाई गौरब लागेको बताए । ४ सय टिकट रहेको सिनेमा हेर्नको लागि ओपनिङको अफरमा हाल ४० प्रतिशत छुटमा देखाईएको बताए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top