मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी साउदीका विभिन्न ठाउँमा पुग्ने


  • समाज
  • 1 पटक पढिएको
काठमाडौं, वैशाख १४ – साउदीले दिएको आम माफीको अवसरमा नेपाली दूतावासले दिने सेवा उपलब्ध गराउन अप्रिल २८ अर्थात वैशाख १५ गते शुक्रबार दूतावासका कर्मचारी हायल जाने भएका छन् ।

अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी साउदीका विभिन्न ठाउँमा पुग्ने

त्यस्तै, २९ तारिख अर्थात वैशाख १६ गने सकाका तथा अल गुरैयात र ३० तारिख अर्थात वैशाख १७ गते सकाका अल जोफमा सेवा उपलब्ध गराइने छ । त्यस क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गरिरहेकालाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ ।

सम्पर्कमा आउन चाहनेले ०५५८९००३३९ र ०५५९५६७५०० नम्बरमा फोन गरेर नाम टिपाउन सक्ने छन् । गएको मार्च २९ अर्थात चैत १६ गतेदेखि तीन महिनाका लागि साउदी सरकारले अवैधानिक रुपमा रहेका विदेशीलाई आम माफी दिएको छ । तीन हजार भन्दा धेरै नेपाली आम माफी प्रक्रियामा सहभागी भइसकेको दूतावासले जनाएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top