मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

रातोमाटेबाट लागु औषध अफिम सहित एकजना पक्राउ


  • समाज
  • 5 पटक पढिएको
हेटौडा १५ रातोमाटेबाट लागु औषध अफिम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रातोमाटेबाट लागु औषध अफिम सहित एकजना पक्राउ

रातोमाटे प्रहरी चेकपोष्टमा नारयणगढ बाट बिरगंज तर्फ जादै गरेको ना. ७ ख. ११०४ नंम्बरको यात्रु बाहाक बस रोकी चेकरजाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका पर्सा मुडली गाबिस वडा ७ बस्ने वर्ष ४० को ज्याउर रहमानले कालो रङको झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध अफिम १ किलो ८५० ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।  








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top