मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

टिकादेबि जोसी स्मृति पुरस्कारबाट आज बिभीन्न बिधाका पाँच जना पुरस्कृत


  • समाज
  • 1 पटक पढिएको
टिकादेबि जोसी स्मृति पुरस्कारबाट आज बिभीन्न बिधाका पाँच जनालाई पुरस्कृत गरिएको छ । हेटौडा स्कुलअफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोसीले आफ्नी आमाको नाममा स्थापना गरेको पुरस्कारबाट आज बिभीन्न बिधाका पाँचजनालाई पुरस्कृत गरिएको हो ।

टिकादेबि जोसी स्मृति पुरस्कारबाट आज बिभीन्न बिधाका पाँच जना पुरस्कृत

 यो पुरस्कारबाट लामो समयदेखि शिक्षण पेसामा लाग्नुभएका शिक्षीका बेली थापा, खेलक्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन सफल निरु थापा मगर, पत्रकारिता क्षेत्रबाट समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, साहित्य क्षेत्रबाट पुर्णकला घिमीरे र २०७२ सालको एसएलसी परिक्षामा जिल्ला प्रथम हुन सफल सम्पदा घिमीरेलाई सम्मानित गरिएको हो । पाँचै जनालाई सम्मानपत्र, दोसल्लाह र नगद २० हजार एक रुपैयाँका दरले सम्मानित गरिएको हो । आमाको मुख हेर्ने दिनको अबसर पारेर आमाको संझनामा स्थापना गरिएको पुरस्कार आज चौथो पटक बितरण गरिएको हेटौडा स्कुलअफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोसीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ताखाले उदाहरणीय कामले आफ्ना आमाहरुको आसु पछ्न सकिने बताउनुभयो । कार्यक्रममा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंङ थापाले छोराछोरीले सत्कर्म गर्नका लागि यो पुरस्कारले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महाँसंघका पुर्ब केन्द्रीय सदस्य प्रताप बिष्ठ, समाजसेबि देब प्रसाद श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभउको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top