मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

राप्रपा जितको नजिक छ–दिपक सिंह


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपकबहादुर सिंहले राप्रपा जितको नजिक भएको दाबी गरेका छन् । सोमबार बिहान हेटौँडा ५ शान्तिनगर चोकमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले राप्रपाले नै जित्ने ठोकुवा गरे ।

राप्रपा जितको नजिक छ–दिपक सिंह

‘राप्रपा जितको नजिक छ , त्यसैले अल्मीलीएर बस्नुभएका तपाईहरुले राप्रपालाई नै भोट दिनुस्, किन कि जित्ने राप्रपाले नै हो ।’ उनले भने । उनले राप्रपाको जीत सुनिश्चित भएको भन्दै सर्वसाधारणलाई आफ्नो मत अरुलाई दिएर खेर नफाल्न आग्रह गरेका छन् । 

कार्यालय उद्घाटन समारोहमा राप्रपाका वडा नम्बर ५ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, क्षेत्रिय अध्यक्ष ध्रव सञ्जेल, महिला अध्यक्ष अम्बिका खतिवडा लगायतको उपस्थिति रहेको राप्रपा निकट नगर युवा संगठनका अध्यक्ष भृगु कार्कीले जानकारी दिएका छन् ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top