मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

थाहा नगरपालिकामा माओवादी केन्द्रको मेयर र उपमेयरको उम्मेद्वार घोषणा


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा १० बैशाख–उत्तरी मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको लागि मेयर र उपमेयरको उम्मेद्वार घोषणा गरेको छ ।

थाहा नगरपालिकामा माओवादी केन्द्रको मेयर र उपमेयरको उम्मेद्वार घोषणा

 माओवादी केन्द्रको थाहा नगरपालिकाको विशेष भेलाले मेयरमा उद्यमी समेत रहेका लवशेर विष्टलाई चयन गरेको हो भने उपमेयरमा शकुन्तला गोपालीलाई चयन गरेको हो । यसअघि हेटौडाको मेयर र उपमेयरमा माओबादीले उमेदवार घोषणा गरिसकेको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top