मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु, ९ घाइते, उद्दारमा समस्या


  • समाज
  • 14 पटक पढिएको
बाजुरा, वैशाख १० – बाजुराको बडिमालिका नगरपालिका–१ गडुलपाखामा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । मार्तडीबाट गौमुल गाउँपालिकाका लागि छुटेको से १ झ ६३९ नम्बरको जिप दुर्घटना हुँदा गैमुल– ६ कि ४५ वर्षिया लाली रोकाया र गैमुल– का २१ वर्षिया रकेट रोकायाको ज्यान गएको छ ।

बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु, ९ घाइते, उद्दारमा समस्या

घाइते हुनेमा मानाकोटका ५९ वर्षिया गंगबहादुर रोकाया, गौमुल–१ का ३५ वर्षिया शुरेस रोकाया, पाण्डुसैनकी ३१ वर्षिया तुलसी रोकाया, बडिमालिका–१ का १८ वर्षिया रुप बहादुर बोहरा, गौमुल–१ ३५ वर्षिया रुपसिंह बुढथापा, र ११ वर्षिया अंकित बुढथापा लगायत नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोली घटना स्थलमा पुगेर घाइतेको उद्धद्दर गरिरहेको छ  । घाइतेहरु भिरमा अड्किएको र दुर्घटना लगतै पानि परेका कारण उद्दारमा समस्या आएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top