मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु


  • समाज
  • 110 पटक पढिएको
पाल्पा, वेशाख १० – पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो ।

पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु

दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान  पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top