मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

मुलुकलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि काग्रेसलाई मतदान : डिना


  • समाज
  • 2 पटक पढिएको
नेपाली काग्रेशका केन्द्रीय सदस्य महाँलक्ष्मी डिना उपाध्यायले मुलुकलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि काग्रेशलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।

मुलुकलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि काग्रेसलाई मतदान : डिना

नेपाल तरुणदल मकवानपुरको आयोजनामा आज हेटौडामा आयोजित भेला तथा पार्टी प्रबेश कार्याक्रमलायृ संबोधन गर्दै उहाँले काग्रेशको एजेण्डाबाट मात्र उन्नतीको बाटो तर्फ लागिन सकिने बताउनुभयो । हेटौडा सहित देशैभरीका सातवटै प्रदेशमा औद्योगि बिकाश गर्नका लागि बेधयक पास गर्न लागिएको उहाँले बताउनुभयो । मुलुकमा संघियता र समाबेसि सिद्धान्त काग्रेशको एजेण्डा भएको उहाँको दाबि छ । कार्यक्रममा नेपाली काग्रेश मकवानपुरका सभापति तथा गृहराज्य मन्त्री ईन्द्रबहादुर बाँनियाँले काग्रेशले जितेमा हेटौडामा मेडिकल कलेज स्थापना गरिने बताउनुभएको छ । स्थानिय तहको चुनाबमा एक भएर सबैलाई लाग्नका लागि उहाँले निर्देशन समेत दिनुभएको छ । एउटा बुद्ध ५० जना तरुणदल लाग्नका लागि उहाँले निदेशन समेत दिनुभएको छ । घरघरमा रोजगारी दिनका लागि काग्रेश तयार भएको उहाँको भनाइृ छ । कार्यक्रममा नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, पुर्ब सभापतिहरु रघुरमण न्यौपाने, माईकल रामचन्द्र अर्याल लगायतकाले मन्तब्य ब्यक्त गनुृभएको थियो । कार्येक्रममा बिभीन्न पार्टी परित्याग गरेर काग्रेशमा प्रबेश गरेका छन् । ्








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top