मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा ९ मा राप्रपाको घरदैलो


  • समाज
  • 4 पटक पढिएको
बैशाख ९–राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौडा उपमाहानगरपालीका ९ नम्बर वडा कमिटीले आज वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौंडा ९ मा राप्रपाको घरदैलो

यहि बैशाख २ गतेबाट सुरु भएको चुनाबि प्रचार प्रशारको कार्यक्रम अन्र्तगत पहिलो चरणमा वडामा घरदैलो कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । राप्रपा हेटौडा उपमाहानगरपालीका ९ नम्बर बडा अध्यक्षका उमेदवार श्याम कृष्ण खतिबडाको अध्यक्षतामा भएको कामर्यक्रममा राप्रपा केन्द्रिय सदस्य दिपक बाहादुर सिहंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपाबाट हेटौडा उपमाहानगरपालीकाका मेयरका उमेदवार मधु अधिकारी , युवक संगठन जिल्ला अध्यक्ष भृगु कार्कि, जिल्ला सदस्य गोमा पौडेल लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top