मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

समाज

नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघ केन्द्रीय अध्यक्षमा अधिकारी


  • समाज
  • 2 पटक पढिएको
९ बैशाख/नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघको सातौ अबिधेशनबाट मकवानपुरका उद्योगि ब्याबसायी माधब अधिकारी केन्द्रीय अध्यक्षमा निर्बाचित हुनुभएको छ । आज बिहान चितवनमा भएको महाँसंघको अबिधेशनले अधिकारीको नेतृत्वमा दश सदस्य कार्यसमिति चयन गरेको छ ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महाँसंघ केन्द्रीय अध्यक्षमा अधिकारी

जसमा हेटौडाका अन्य दुई उद्योगि ब्याबसायी पनि केन्द्रीय सदस्यमा बिजयी हुनुभएको छ । त्यसैगरी अबिधेशनले हेटौडाका उद्योगि सुदिप घिमीरे र श्रीहरी मास्के केन्द्रीय सदस्यमा बिजयी हनुभएको हो । अरु केन्द्रीय सदस्यहरुमा राजेश मास्के, बिरेन्द्रनाथ भटराई, देबराज तामाङ, रामहिरा पाठक, राजेशलाल जोसी र बिनोद ताम्राकार बिजयी हुनुभएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top