मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

समाज

मुक्तिनाथबाट छुटेको बस कागवेनीमा दुर्घटना, पाँच जनाको मृत्यु


  • समाज
  • 33 पटक पढिएको
पोखरा, वैशाख ९ – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङको सदरमुकाम जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस साढे १२ कागवेनीको उकालोमा पल्टिँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलिसकेको छैन ।

मुक्तिनाथबाट छुटेको बस कागवेनीमा दुर्घटना, पाँच जनाको मृत्यु

म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ जना यात्रु रहेका र अघिकांश यात्रु घाइते भएका उद्दारमा खटिएको नेपाली सेनाको उच्च शिखर शिक्षालय जोमसोमका ज्ञानेन्द्र लौडारीले जानकारी दिनुभयो । घाइतेहरुको उपचारको लागि मुस्ताङ्ग जिल्ला अस्पताल जोमसोम ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु अहिले घटनास्थलमा पुगी उद्दारको काममा खटिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । (ujyallo)







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top