मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

सञ्चार तथा सामाजिक परिचालन सम्बन्धि अन्र्तक्रिया


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा ९ बैशाख/भूकम्प प्रभावित समूदायको पूर्नअवस्था र प्रतिरोध क्षमता प्रर्वद्धनका लागि सञ्चार तथा सामाजिक परिचालन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

नारी सिप सृजनाकेन्द्रको आयोजना तथा एटविनको सहकार्य र युनिसेफको आर्थिक सहयोगमा भीमफेदी गाउँपालिका वडानंमबर ९ मा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चार तथा सामाजिक परिचालन परियोजना अन्तर्गत सम्पन्न भएको हो । मान्द्रे सामूदायिक संस्था भीमफेदी गाउँपालिकाकी अध्यक्ष विष्णुमाया रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा नारी सिप सृजना केन्द्र हेटौँडाकी अध्यक्ष उमा सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी सहजकर्ता सम्झना गोलेले सहजीकरण गर्नुभएको कार्यक्रमले ग्रामीण महिलाहरुलाई चेतनशील बनाइ आत्मासम्मानपूर्वक जीवन यापन गर्न सक्षम भएको कार्यक्रमका सहभागिहरुले बताएका थिए । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top