मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

जिल्ला स्तरिय दिने अभिमुखिकरण कार्यक्रम


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा ९ बैशाख/समुदायको बिपद प्रतिकार्यका लागि क्षमता बिकाश कार्यक्रम आज हेटौडामा भएको छ । नेपाल रेडक्रस सोसाईटी मकवानपुर साखाको आयोजनामा जिल्ला स्तरिय सरोकारवालाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम भएको हो ।

जिल्ला स्तरिय दिने अभिमुखिकरण कार्यक्रम

 बिपद भईसकेपछी स्थानिय स्तरका समुदायहरुले के के काम गर्न सक्छन् भन्ने बिषयमा प्रस्तुतीकरण गरिएको थियो । बिपद प्रतिकार्यका लागि रेडक्रसले मकवानपुरको साबिकको नौ वटा गाबिस र हेटौडा उपमहाँनगरपालिकामा यो काम सुरु गर्न लागेको हो । नेपाल रेडक्रस सोसाईटी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपाने, हेटौडा उपमहाँनगरपालिकाका प्रबन्धक भिम तिमल्सीना, रेडक्रसका उपसभापति झमक प्रसाद गौतम, नेपाल पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, उपाध्यक्ष सरिता दाहाल, बिभीन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top