मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

हेटौँडा–१७ मा एमालेको घरदैलो


  • समाज
  • 3 पटक पढिएको
७ बैशाख / नेकपा एमालेले हेटौँडा–१७ मा विहिबार घरदैलो कार्यक्रम गरेको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार भैरव राईसहितको टोलीले घरदैलो गरेको हो ।

हेटौँडा–१७ मा एमालेको घरदैलो

घरदैलोमा सदस्यका उम्मेदवार टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, ईश्वरी सुनार र कृष्णमाया खुलाल लगायत सहभागी थिए । उम्मेदवारहरुले चुच्चेखोला, गैरीगाउँ, गुरौखोला, राजदेवी लगायतका क्षेत्रमा घरदैलो गरेको थिए । पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको घरदैलोमा सहभागिता थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top