मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

समृद्ध बकैया निर्माण गर्नको लागि एमाललेलाई मतदान : बाइवा


  • समाज
  • 57 पटक पढिएको
बैशाख ७ /नेकपा एमाले बकैया गाउँपालिकाका सहसंयोजक तथा स्थानीय निर्वाचनमा बकैया गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेद्वार दलबहादुर बाइवाले समृद्ध बकैया निर्माण गर्नको लागि एमाललेलाई मतदान गर्नको लागि आग्रह गरेका छन् ।

समृद्ध बकैया निर्माण गर्नको लागि एमाललेलाई मतदान : बाइवा

आज बकैया गाउँपालिका अन्र्तगत बकैयाको वडा नंबर ३,४ र ५ मा भएको चुनावी कोणसभामा बोल्दै वाईवाले प्रदेशकै सबैभन्दा ठुलो गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा लाग्नको लागि एमालेको जित अनिवार्य भएको बताए । बकैयाको विकासमा धेरै संभावना रहेको भन्दै उनले एमालेकोलाई विजयी बनाए केहि समयमानै समृद्ध बकैया निर्माणको थालनि हुने दाबी गरे । कार्यक्रममा एमालेको तर्फबाट उपाध्यक्षका उम्मेद्वार सरला बोलखे, एमाले नेताहरु बेलप्रसाद दाहाल, उद्धब सापकोटा, भरत सापकोटा लगाएतको उपस्थिती रहेको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top