मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि राप्रपाबाट अधिकारी


  • समाज
  • 11 पटक पढिएको
बैशाख ७ /राप्रपा मकवानपुरले हेटौडा उपमहाँनगरपालिकाको मेयर पदका लागि पार्टीका पुर्ब केन्द्रीय सदस्य मधु अधिकारीलाई उमेदवार बनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि राप्रपाबाट अधिकारी

राप्रपा मकवानपुरले आज हेटौडामा गरेको आमसभालाई संबोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले बैशाख ३१ ग्ते हुने चुनाबका लागि उपमहाँनगरपालिकाको मेयरका लागि अधिकारीलाई बनाउने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई संबोधन गर्नेक्रममा अन्त्यमा अधिकारीलाई मेयर बनाउने निणय अध्यक्ष थापाले सुनाउनुभयो । हेटौडाको बिकाश गर्नका लागि युवा र जुझारु न्ोताको रुपमा अध्यक्ष थापाले संबोधनका क्रममा अगाढी सार्नुभएको हो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top