मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

सरकारले तोक्यो म्यादी प्रहरीको तलब, ५५ दिनको ५१ हजार


  • समाज
  • 1 पटक पढिएको
वैशाख ७ – सरकारले म्यादी प्रहरीको तलव भत्ता तोकेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोकेको हो ।

सरकारले तोक्यो म्यादी प्रहरीको तलब, ५५ दिनको ५१ हजार

मन्त्रिपरिषदको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार १ सय रुपैयाँ पाउनेछन्  । पोशाक म्यादी प्रहरी आफैंले किन्नु पर्नेछ । त्यस्तै चुनावमा खटिँदा सात दिन उनीहरुलाई एकदिन २ सय ५० रुपैयाँका दरले भत्ता उपलब्ध गराइनेछ । चुनावभरीका लागि एकदिनको २ सय ५० रुपैयाँको खाजा खर्च पनि दिइने सरकारले जनाएको छ । चुनावका बेला कुनै घटना दुर्घटना भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । त्यस्तै १ लाख ५० हजारको स्वास्थ्य बिमा पनि गरिएको छ । 


पर्वतमा सडक बाट खसेको जीप






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top