मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

मधेस केन्द्रीत दलद्वारा संसद बैठक बहिष्कार


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, बैशाख ७–मधेस केन्द्रीत दलले विहिबारको व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । सरकारले संविधान दोश्रो संसोधन प्रस्ताव दर्ता गरे यता निरन्तर बैठक बहिष्कार गर्दे आएका मधेस केन्द्रीत दलले सरकारले सो प्रस्ताव फिर्ता गरी अर्को दर्ता गरेपछि पनि बैठक बहिष्कारलाई निरन्तरता दिएका हुन् ।

मधेस केन्द्रीत दलद्वारा संसद बैठक बहिष्कार

 बैठक प्रारम्भ भएको सभामुख ओनसरी घर्तीले जनाउ गरे लगत्तै मधेस केन्द्रीत दलका सांसदले उठेर विरोध गरेका थिए ।

सभामुखले समय दिएपछि बोलेका तमलोपाका सांसद अकवाल अहमद शाहले निर्वाचन प्रक्रिया गलत भएको भन्दै बैठक स्वीकार्न नसकिने बताए । स्थानीय तहको पुर्नसंरचनाको प्रतिवेदनप्रति असन्तुष्टी जनाउदै उनले स्थानीय तहको सिंमाकन र संख्या निर्धारण गलत भएको दाबी पनि गरे । सांसद शाहले बोले लगत्तै मधेस केन्द्रीत दलबाट व्यवस्थापिका संसदमा उपस्थित सांसद सबै बैठक बहिष्कार गरि बाहिरिएका थिए ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top