मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु     उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्‍न     हेटौंडाको राप्ती तटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भव्य रुपमा मनाइयो छठ पर्व   

राष्ट्रिय समाचार

देशभर १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण, पहिलेभन्दा दुई हजार कम


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । बुधबार बसेको आयोगको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो ।

देशभर १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण, पहिलेभन्दा दुई हजार कम

आयोगले १० हजार ६ सय ४० मतदान स्थललाई पनि अन्तिम रुप दिएको छ । २०७० सालमा भएको संविधानसभाको चुनाव अहिले मतदान केन्द्र २ हजारले कम भएका छन् भने मतदान स्थल ६ सयले बढेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २० गतेभित्रै मतदान केन्द्र निर्धारण गर्ने बताइए पनि २ नम्बर प्रदेशबाट सिफारिस आउन ढिलाई भएपछि आयोगले बुधबार मात्र मतदान केन्द्र र स्थललाई अन्तिम रुप दिएको हो । आयोगले हालसम्म ७३ जिल्लाको मतपत्र र ६२ जिल्लाको मतदात परिचयपत्र छापिएको जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top