मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा ।

मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर जिल्लामा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा, मनहरी, भीमफेदी र जिल्ला बाहिरका समेत गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजोआज दिनहुँजसो कोरोना पुष्टि हुनेको संख्या बढेको छ । बिशेषगरी हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमण पुष्टि हुनेको सख्या बढेको हो । आज विहान प्राप्त कोरोना संक्रमितको रिपोर्ट यस्तो छ । आज संक्रमण पुष्टिहुनेहरुमा २० जना महिला र २४ जना पुरुष रहेका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top