मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा ।

मकवानपुरमा अहिले सम्मकै धेरै  संक्रमण पुष्टि

मकवानपुर जिल्लामा अहिले सम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान सार्वजनिक तथ्याङकमा आज विहान एकै दिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मकवानपुरका विभीन्न स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेको र त्यसमा पनि हेटौंडा ४ मा धेरै संक्रमित आज पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

मंगलबार बिहान   रिपोर्ट अनुसार ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणमा १२५  जनामा कोरोना पुष्टि भएको  जनाईएको छ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top