मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा

मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

 बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीको सचिवालयका कर्मचारी सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो प्राप्त रिपोर्टमा आफुमा कोरोना पुष्टि भएको काफ्लेले वताउनुभयो । कोरोनाको संका लागेपछी एक हप्ता देखि उहाँ होम आइसोलेसनमा वस्दै आउनुभएको थियो । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण भएपछी मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सर्तकर्ता अपनाइएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top