मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि


  • मकवानपुर समाचार
  • 6 पटक पढिएको
हेटौैंडा ।

मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि

 मकवानपुर जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका ७ जना सहित मकवानपुरमा थप १० जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । पुष्टि हुनेमा बागमती गाउँपालिकाका ७ जना र थाहा नगरपालिकाका ३ जना गरी १० जना रहेका छन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top