मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि


  • मकवानपुर समाचार
  • 9 पटक पढिएको
हेटौंडा ।

हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि

 मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


चितवनको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ की २९ वर्षीया महिला,वडा नंबर १० की ४० वर्षीया महिला र वडा नंवर १९ का ५० वर्षीय पुरुष रहेका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top