मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

मकवानपुर समाचार

हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग


  • मकवानपुर समाचार
  • 171 पटक पढिएको
हेटौंडा ।

हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

ब्रोकाष्टिङ एसोसीएन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष तथा मकवानपुरका सञ्चार उद्यामी उज्वल चौँलागाईले हेटौँडाकको गौरिटारमा रहेको कोरोना आइसोलेसनको लागि जेनेरेटर उपलब्ध गराउनुभएको छ । आइसोलेसनलाई आवस्यक परुनजेल सम्मका लागि जेनेटर सहयोग गरिएको उहाँले वताउनुभयो ।

हेटौंडा गौरीटारको आइसोलेसन वार्डमा विद्युतको समस्या भएको खबर आएपछि समजिक सञ्जाल फेसबुक मार्फत आइसोलेसन सञ्चालन अवधिभर जेनेरेटर सहयोग गर्ने घोषँणा गर्नु भएका चौँलागाईले आज उक्त जेनेरेटर आइसोलेसन वार्डलाई सहयोग गर्नुभएको हो ।

जेनेरेटर उपलब्ध गराएपछि बिहिबार त्यहा रहेका संक्रमितहरुले विद्युत सेवा नहुँदा पानी तताउन समस्या भएको, मोवाईल चार्ज गर्न समस्या भएको जनाएका थिए । बिहिबार दिनभर विद्युत अवरोध हुँदा संक्रमितहरु समस्यामा परेका थिए । आइसोलेसनलाई आवस्यक परुनजेल सम्म जेनेटर सहयोग गरिने उहाँले वताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top