मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

मकवानपुर समाचार

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि


  • मकवानपुर समाचार
  • 93 पटक पढिएको
हेटौंडा

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

 मकवानपुरमा आज (शनिबार) एकैदिन २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरकापालिकाको १२ जना, मनहरीका एक जना र जिल्ला बाहिरीका ७ जना गरी कुल २० जनामा कोरोना संक्रमण देखिएको हेटौंडा आइसोलेसन वार्डले जनाएको छ ।

आइसोलेसन वार्डका अनुसार हेटौंडा– ४ र ८ को तीन/तीन जना, हेटौंडा– दुई जना, हेटौंडा– २,१०,५ र १८ का एक/एक जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिका वडा नं. ७ का एक जना पुरुष र मकवानपुर जिल्लामा बसेबास गर्दै आएका पर्साका ४ जना, बारा, उदयपुर र रौतहटका एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित मकवानपुरका १३ जना र जिल्ला बाहिरका ७ जना गरी कुल २० जना रहेको हेटौंडा आइसोलेसन वार्डले जनाएको छ । शनिबार थपिएका मकवानपुरका १३ जना संक्रमित मध्ये ११ जना पुरुष र ३ जना महिला रहेका छन् । मकवानपुरमा बसोबास गर्दै आएका बाहिरी जिल्लाको ७ जनाको महिला पुरुष कती जना हुन् भन्ने जानकारी प्राप्त भएको छैन् ।

हिजो शुक्रबार हेटौडा उपमहानगरपालिका वडा नं.५ की ३१ बर्षिया महिला र २८ वर्षीय पुरुष, हेटौंडा–१० की ३२ बर्षिया महिला र हेटौंडा–६ की ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top