मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

मकवानपुर समाचार

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • मकवानपुर समाचार
  • 29 पटक पढिएको
हेटौंडा ।

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मकवानपुरका ६ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मकवानपुरमा आज संक्रमण पुष्टि भएका गृहीणी, प्रहरी देखि वजार व्यावस्थापकको काम गर्ने सम्मका रहेका छन् ।

६ जना मध्यमा चार जना हेटौंडा उपमहानगरसपालिका भित्रका, एक जना भीमफेदी गाउँपालिकाको र एक जना नेपाल प्रहरी लाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि भएका हेटौंडा ९ का ५८ वर्षिय पुरुष, हेटौंडा ६ का ३२ वर्षिय गृहीणी महिला, हेटौंडा ८ का ४० वर्षिय पुरुष, हेटौंडा ५ का ५५ वर्षिय पुरुष, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुष र हेटौंडाको वसपार्कमा कार्यरत नेपाल प्रहरीका ४२ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

भीमफेदीका पुरुष तराइका जिल्लामा गएर आएको भएपनि अरु भने अरु जिल्लाको भ्रमण नगरेको र स्थानीय स्तरमानै कोरोना संक्रमण देखापरेको हुन सक्ने स्वास्थ्यकर्मीको ठम्याइ छ ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top