मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

समाज

एमाले मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा हुँमागाँई सर्वसम्मत


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा एफएम, २ चैत/बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबका लागि नेकपा एमाले मकवानपुर गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा आज सर्बसम्बत रुपमा उमेदवार चयन गरिएको छ । गढी गाउँपालिकाको संगठन कमिटीले आसन्न चुनाबका लागि अध्यक्षमा बिदुर हुमागाँइ र उपाध्यक्षमा हर्कमायाँ स्याङतानलाई चयन गरेको हो ।

एमाले मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा हुँमागाँई सर्वसम्मत

एमाले गढी गाउँकमिटिका संयोजक तेजप्रसाद लंसालको अध्यक्षतामा बसेको बैठकले आज स्थानिय तहको गढी गाउँपालिकाको चुनाबका लागि उमेदवारी चयन गरिएको हो । उमेदवारी चयन कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्री लंसाल लगायतकाको सहभागिता रहेको थियो । उमेदवारी चयन भएसंगै गढी गाउँपालिकाका एमालेका उमेदवार बिदुर हुमागाँईले गढी गाउँपालिकाको बिकाश र समृद्धीका लागि आफुले काम गर्ने बताउनुभयो । आफु सधै जनताका पक्षमा काम गर्ने भएकाले यो चुनाबबाट पनि काम गर्ने अबसर प्रदान गर्न अध्यक्षका उमेदवार हुमागाँईले सबैलाई आग्रह गर्नुभएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top