मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

शुरु भयो हेटौंडामा लाइसेन्स बितरण


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा,०३ पुस ।

शुरु भयो हेटौंडामा लाइसेन्स बितरण

 प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि प्रकृया शुरु भएको छ । 

हेटौंडामा रहेको यातयात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आवेदन आह्वान गरेसँगै बिहीबार लिखित परीक्षा लिएको हो । लिखित परीक्षमा ५ सय २० जनाले सहभागिता जनाएको यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । उहाँले आम नागरिककको यसमा उलेख्यसहभागिता रहेको बताउनुभयो । 

बिहीबार लिखित परीक्षामा सहभागी भएकाहरुको अन्तिम नजिता शुक्रबार बिहानसम्म प्रकाशित गरी शनिबार बिहान ट्रायलको ब्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले सबैप्रकारका सवारी साधनका लागि भन्दै अनलाइन मार्फत आवेदन दिने ब्यवस्था मिलाइएको हो । 







सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top