मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
  • हेटौंडा –
हेटौंडा –

शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य

मकवानपुरको हेटौंडाबाट प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि आवेदन फाराम खुलेको छ ।

यसका लागि नागरिकहरुले www.dotm.gov np.नयख लउ। मा गएर अनलाइन फाराम भर्ने ब्यवस्था मिलाइएको छ । अनलाइनबाट फाराम भरेपछि प्राप्त भएको नम्बरका आधारमा यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३ मा लाइसेन्सका लागि नाम दर्ता गराउने ब्यवस्था आजैबाट मिलाइएको यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३का निमित्त प्रमुख पोषण थापाले जानकारी दिए । सवारी चालक अनुमपति पत्रका लागि आवश्यक पर्ने सबै प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

छुट्टै लाइसेन्स बिभाग नै गठन गरेर आफूहरुले काम अगाडि बढाएको उनले बताए । यद्यपी लाइसेन्स लिनका लागि हेटौंडाबाट सेवाग्राहीहरुले फराब मार्फत पाच सय,मोटरसाइलको हकमा एक हजार पाँच सय र टायल सेन्टर र सवारी साधनका लागि गरी दुई हजारको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top