मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

मकवानपुर समाचार

अब हेटौंडाबाटै लाइसेन्स हातैमा


  • मकवानपुर समाचार
  • 3 पटक पढिएको
हेटौंडा ।

अब हेटौंडाबाटै लाइसेन्स हातैमा

मकवानपुरको हेटौंडाबाट अब प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स) बितरण हुने भएको छ । 

यसका लागि यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले अन्तिम तयारी गरेको छ। टायल सेन्टरदेखि सबै कार्य अन्तिम चरणमा पु¥याइएको यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३का निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । सवारी चालक अनुमपति पत्रका लागि आवश्यक पर्ने सबै प्रकृया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । 

सेवाग्राहीहरुले अनलाइन मार्फत फाराबम भर्ने ब्यवस्था मिलाइएको भएपनि अनलाइनमा केही प्राबिधिक समस्या अहिले देखिएको र त्यो अब एक दुई दिनमा नै समाधान भएर जाने बताउनुभयो । छुट्टै लाइसेन्स बिभाग नै गठन गरेर आफूहरुले काम अगाडि बढाएको पनि उहाँले बताउनुभयो । यद्यपी लाइसेन्स लिनका लागि हेटौंडाबाट सेवाग्राहीहरुले फराबम मार्फत पाच सय,मोटरसाइलको हकमा एक हजार पाँच सय र टायल सेन्टर र सवारी साधनका लागि गरी दुई हजारको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ । 







सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top